रसुवागढी जलविद्युत केन्द्रभित्र फसेका चारजना कर्मचारीको भयो उद्धार
काठमाडौं– रसुवागढी जलविद्युत् केन्द्रभित्र फसेका चार कर्मचारीको सकुशल उद्धार भएको छ । उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीको सचिवालयले भक्तबहादुर माझी, बलबहादुर माझी, राजन विक र सुनिल माझीको उद्दार भएको जनाएको हो । प्रतिकूल मौसमका बीच उद्धार टोलीले केन्द्रभित्र फसेका कर्मचारीलाई सुरक्षित रूपमा बाहिर ल्याएको जनाइएको छ । त्यस्तै, त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा पनि सम्भावित उद्धारका … Continue reading रसुवागढी जलविद्युत केन्द्रभित्र फसेका चारजना कर्मचारीको भयो उद्धार
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed