सीमा क्षेत्रको त्यो मार्मिक दृश्य : बाढीले छोपिसक्दा पनि अरूलाई बचाउन भगाइरहेका थिए चिनियाँ प्रहरी ह्वाङ पेङ

काठमाडौं- उत्तरी छिमेकी चीनसँग नेपाललाई जोड्ने प्रमुख हिमाली नाका रसुवागढीले बुधबाार अकल्पनीय क्षति व्यहोर्‍यो । उक्त नाकाका सम्पूर्ण पूर्वाधार माटोमा मिलाउँदै आएको भीषण बाढीमा हजारौँ नेपाली र चिनियाँ हराइरहेका छन् । रसुवागढी-केरुङ सीमामा बुधबार बिहान साढे ८ बजे आसपास आएको विनाशकारी बाढीपहिरोले नेपाल र चीन दुवैतर्फ ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। नेपालतर्फ मारिनेको … Continue reading सीमा क्षेत्रको त्यो मार्मिक दृश्य : बाढीले छोपिसक्दा पनि अरूलाई बचाउन भगाइरहेका थिए चिनियाँ प्रहरी ह्वाङ पेङ