सेनाले पनि देशभरबाट संकलन गर्दैछ सुकुम्वासीको विवरण

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहको ठाडो निर्देशनमा गत शुक्रबारदेखि काठमाडौंका सुकुम्बासी बस्ती भत्काउँदा ब्यारेक बाहिर निस्किएको नेपाली सेना आफैंले तथ्यांक संकलन गरिरहेको खुलेको छ। राष्ट्रिय सुरक्षा परिषद् र मन्त्रिपरिषद्कोसमेत निर्णयबिना नै काठमाडौंका सुकुम्वासी बस्ती भत्काउँदा ब्याकअपमा निस्किएको सेना आफैंले तथ्यांक संकलन गरिरहेको पाइएको हो । जंगीअड्डाले देशभरका स्थानीय तहसँग सुकुम्वासीको विवरण माग्दै पत्राचार गरेको विवरण फेला … Continue reading सेनाले पनि देशभरबाट संकलन गर्दैछ सुकुम्वासीको विवरण