मेस्सीको अर्को ऐतिहासिक कीर्तिमान, लगातार सात विश्वकप खेलमा गोल गर्ने पहिलो पुरुष खेलाडी

काठमाडौं– अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले आफ्नो ऐतिहासिक करियरमा अर्को दुर्लभ उपलब्धि थपेका छन् । उनी लगातार सात विश्वकप खेलमा गोल गर्ने पहिलो पुरुष फुटबल खेलाडी बनेका छन्। अर्जेन्टिनाले जोर्डनलाई ३–१ ले पराजित गरेको खेलमा मेस्सीले गोल गर्दै आफ्नो विश्वकप गोल संख्या १९ पुर्‍याएका छन्।  यसअघि अस्ट्रियाविरुद्ध दुई गोल गर्ने क्रममा उनले विश्वकप इतिहासकै सर्वाधिक गोल … Continue reading मेस्सीको अर्को ऐतिहासिक कीर्तिमान, लगातार सात विश्वकप खेलमा गोल गर्ने पहिलो पुरुष खेलाडी