१० ओभरको खेल सकिँदा ६६ रन बनाएको काठमाडौँले गुमायो चार विकेट

काठमाडौँ – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत जनकपुर बोल्ट्सविरुद्ध काठमाडौँ गोखार्जले टस जितेर ब्याटिङ गरिरहेको छ । १० ओभरको खेल सकिँदा काठमाडौँले चार विकेट गुमाएर ६६ रन बनाएको छ । काठमाडौँले ओपनर स्मृत पटेललाई १३ रनमा गुाउँदा स्याम हेजलेटलाई मात्र एक रनमा आउट भएका छन् । हरिशंकर शाह ९ रन बनाउँदा आउट भएका … Continue reading १० ओभरको खेल सकिँदा ६६ रन बनाएको काठमाडौँले गुमायो चार विकेट