स्वर्णलक्ष्मी सहकारी ठगी : काठमाडौँ जिल्ला अदालतमा पुगेर रवि लामिछानेले लिए तारिख
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जिल्ला अदालत काठमाडौँमा सहकारीसम्बन्धी मुद्दाको तारिख बुझेका छन् । केहीबेरअघि उनी अदालत पुगेका उनले कानुनबमोजिम तारिख बुझेर फर्किएका छन् । काठमाडौँको कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम दुरुपयोग आरोपमा उनीसहित ३९ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed