ओली र लेखकलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
काठमाडौं- काठमाडौं जिल्ला अदालतले पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद दिएको छ। शनिबार भक्तपुरको कटुन्जे र गुन्डबाट पक्राउ गरिएका उनीहरूलाई आइतबार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको थियो । उनीहरू दुवैजनालाई गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूमाथि जिम्मेवार … Continue reading ओली र लेखकलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed