कांग्रेसको जिल्ला सभापतिबाट निलम्बनमा परे कान्छाराम

काठमाडौं- नेपाली कांग्रेसले रामेछाप जिल्ला सभापति पूर्णबहादुर तामाङ ‘कान्छाराम’ लाई अनुशासन उल्लंघनको आरोपमा निलम्बन गरेको छ। पार्टीको केन्द्रीय अनुशासन समितिको निर्णयअनुसार उनलाई पार्टी नेतृत्वविरुद्ध भ्रमपूर्ण र तथ्यहीन अभिव्यक्ति दिएको भन्दै स्पष्टिकरण सोधिएको थियो। तर उनले दिएको जवाफ सन्तोषजनक र चित्तबुझ्दो नभएको निष्कर्ष निकाल्दै अन्तिम निर्णय नहुन्जेलसम्मका लागि निलम्बन गरिएको कांग्रेसले जनाएको छ। समितिका अनुसार, अनुशासन … Continue reading कांग्रेसको जिल्ला सभापतिबाट निलम्बनमा परे कान्छाराम