प्रचण्डले भने : अहंकार र घमण्ड देखाएर प्रधानमन्त्री कहीँ पुग्दैनन्, संसद्मा आएर जवाफ दिनुपर्छ
काठमाडौं- पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री वालेन्द्र शाह संसद्मा उपस्थित भएर वर्तमान राजनीतिक अवस्था र उठेका प्रश्नबारे स्पष्ट जवाफ दिनुपर्ने बताएका छन्। प्रतिनिधिसभाको बिहीबार बसेको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्रीले संसद्को सम्मान गर्दै लोकतान्त्रिक परम्परा पालना गर्नुपर्ने बताए। उनले सभामुखले पनि प्रधानमन्त्रीलाई संसद्मा उपस्थित गराउन आवश्यक पहल गर्नुपर्ने धारणा राखे। … Continue reading प्रचण्डले भने : अहंकार र घमण्ड देखाएर प्रधानमन्त्री कहीँ पुग्दैनन्, संसद्मा आएर जवाफ दिनुपर्छ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed