सिरहाको गोलबजारमा ज्यान गुमाएका युवकको घाँटीमै गोली
काठमाडौं- प्रहरीले गत आइतबार सुनसरीको देवानगञ्जमा अपनाएकै तरिकाको प्रयोग सिरहाको गोलबजारमा पनि गरेको छ। गोलबजारमा बिहीबार दिउँसो मारिएका २० वर्षीय गणेश यादवको घाँटीमै गोली लागेको पाइएको छ। गोलबजारमा गोली लागेर मृत्यु भएका तुल्सीपुरका गणेशको घाँटी गोलीले वारपार छेडेको छ । गोली लागेर सडकमै ढलेका उनको त्यहीँ निधन भएको हो । उक्त घटनामा गोली लागेर घाइते … Continue reading सिरहाको गोलबजारमा ज्यान गुमाएका युवकको घाँटीमै गोली
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed