कप्तानगञ्ज तनाव मधेशतिर फैलिएपछि गृहमन्त्री सुनसरी जाँदै
काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जबाट दुई समुदायबीच फैलिएको तनावको पाँच दिनपछि गृहमन्त्री सुधन गुरूङले काठमाडौं छाड्ने भएका छन्। यसअघि आफ्ना पीए जेम्स कार्कीलाई पठाएर आफू काठमाडौंमै बसेका उनी बिहीबार अपराह्न सुनसरी जान लागेका हुन् । सुनसरीबाट फैलिएको दुई समुदायको तनाव मधेश प्रदेशभर पुगेपछि प्रधानमन्त्री वालेन्द्र शाहले बिहीबार गृहमन्त्रीलाई सुनसरीतर्फ पठाउने निर्णय गरेका हुन्। यसअघि बिहीबार … Continue reading कप्तानगञ्ज तनाव मधेशतिर फैलिएपछि गृहमन्त्री सुनसरी जाँदै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed