बालेन मौन बस्दा सक्रियता बढाउँदै रवि, मधेशवादी नेताहरूसँग गरे लामो संवाद
काठमाडौं- सुनसरीबाट सल्किएको साम्प्रदायिक हिंसाको आगो मधेशमा पनि सल्किएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई निरन्तर सक्रिय बनाएका छन्। बुधबार सर्वदलीय बैठक राखेका उनले राष्ट्रपति रामचन्द्र पौडेललाई समेत भेटेर ब्रिफिङ गरे। उता बिहीबार साँझ उनले मधेशकेन्द्रित दलका शीर्ष नेताहरूलाई सिंहदरबारमा बोलाएर संवाद गरेका छन् । प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम तय … Continue reading बालेन मौन बस्दा सक्रियता बढाउँदै रवि, मधेशवादी नेताहरूसँग गरे लामो संवाद
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed