बेत्रावतीबासी भन्छन्- सानोतिनो बाढी पहिला पनि आउँथ्यो, यसरी सबै लैजाला भनेर सोचेका पनि थिएनौँ

बेत्रावती– नुवाकोटका आकाशमा छिनछिनमा हेलिकप्टर उडिरहेछन् । भोटेकोशी–त्रिशुलीमा आएको विनाशकारी बाढीले एकदेखि अर्को बजारसम्म पुग्ने सडक क्षतविक्षत छन् । सामान्य अवस्थामा सहजै पुगिने बेत्रावतीसम्मको यात्रा बाढीपछि आफैँमा चुनौतीपूर्ण छ । नुवाकोट र रसुवालाई जोड्ने त्रिशूली नदी आसपासको महत्त्वपूर्ण संगमस्थल बेत्रावती पाँच दिनअघिसम्म मानिस र सवारीको चहलपहलले भरिएको व्यस्त बजार थियो । तर केही मिनेटमै आएको भीषण … Continue reading बेत्रावतीबासी भन्छन्- सानोतिनो बाढी पहिला पनि आउँथ्यो, यसरी सबै लैजाला भनेर सोचेका पनि थिएनौँ