एनपीएल : राहुलको छ विकेट, प्रतिस्पर्धामा सोमपाल र अनिल, कसले कति विकेट लिए ?

काठमाडाैँ – राहुल यादव नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ अन्तर्गत छैटौं म्याच सकिँदा सर्वाधिक विकेट लिने बलर बनेका छन्। राहुलले दुई खेलमा ५.७५ को इकोनोमी दरमा बलिङ गर्दै ६ विकेट लिएका हुन्। यो सूचीको दोस्रो स्थानमा रहेका सोमपाल कामीले दुई खेलबाट ६.३३ को इकोनोमीमा ५ विकेट हात पारेका छन्। अनिल खरेलले दुई खेलमा ६.४० को … Continue reading एनपीएल : राहुलको छ विकेट, प्रतिस्पर्धामा सोमपाल र अनिल, कसले कति विकेट लिए ?