पत्रकार विश्वमणि सुवेदी पक्राउ
काठमाडौँ– पत्रकार विश्वमणि सुवेदी पक्राउ परेका छन् । उनलाई शुक्रबार प्रहरीले कार्यालयभित्रै प्रवेश गरेर पक्राउ गरेको नेपाल प्रेसका सम्पादक चिरञ्जीवी पौडेलले जानकारी दिए ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed