प्रेसविरोधी कार्य सैह्य छैन: पत्रकार महासंघ

काठमाडाैँ – प्रकाशित समाचारलाई लिएर पत्रकार धम्क्याउने व्यक्तिलाई कानुनी कारबाही गर्न नेपाल पत्रकार महासंघले जोडदार माग गरेको छ। महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा सञ्चारकर्मीमाथि भएको यस प्रकारको प्रेसविरोधी कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ। तस्करीसम्बन्धी समाचार प्रकाशित भएपछि कार्यालय र घरमै पुगेर धम्की दिएपछि महासंघले आपत्ति जनाएको हो । समाचारमा चित्त नबुझे त्यसको विधिसम्मत … Continue reading प्रेसविरोधी कार्य सैह्य छैन: पत्रकार महासंघ