पत्रकार पक्राउ र प्रहरी हस्तक्षेपविरुद्ध जेन-जी फोरमको आपत्ति, सुवेदी र बराललाई रिहा गर्न माग

काठमाडाैँ – प्रकाशित समाचारलाई लिएर नेपाल प्रहरीले पत्रकारमाथि गरेको हस्तक्षेपप्रति जेन-जी पत्रकार फोरम नेपालले गम्भीर आपत्ति जनाएको छ। फोरमले प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने गरी भइरहेका धरपकड र पक्राउका घटना तत्काल बन्द गर्न जोडदार माग गरेको छ। ‘नयाँ पत्रिका’ दैनिकमा कार्यरत पत्रकार विश्वमणि सुवेदीलाई कार्यालयमै पुगेर नियन्त्रणमा लिइएको, नयाँ पत्रिका र ‘दियोपोस्ट डटकम’को कार्यालयमा सादा पोसाकका … Continue reading पत्रकार पक्राउ र प्रहरी हस्तक्षेपविरुद्ध जेन-जी फोरमको आपत्ति, सुवेदी र बराललाई रिहा गर्न माग