बालेन्द्रका सहयोगी सिटौलालाई सेनाको जहाजबाट काठमाडौं ल्याइयो
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी अभियानमा हिँडेका वरिष्ठ नेता बालेन्द्र साहका सहयोगी दिनेश सिटौलालाई काठमाडौं ल्याइएको छ। नेपाली सेनाको हेलिकप्टरले अछामबाट हेलिकप्टरमा सुर्खेत ल्याएको थियो । त्यसपछि त्यहाँबाट सेनाकै स्काई ट्रकबाट काठमाडौं ल्याइएको हो । उनी अछाममा बेहोस भएपछि उद्दारका लागि सुर्खेतबाट नेपाली सेनाकोहेलिकप्टर अछाम पठाइएको थियो । अछाम सदरमुकाम मंगलसेनमा रहेको साहको टोलीसँग रहेका … Continue reading बालेन्द्रका सहयोगी सिटौलालाई सेनाको जहाजबाट काठमाडौं ल्याइयो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed