‘फागुन २१ को निर्वाचनबाट देश ट्रयाकमा आउँछ भन्ने ग्यारेन्टी छैन’

२१ फागुनको निर्वाचनसम्म पनि देश पुग्छ कि पुग्दैन ? पुगे पनि वास्तवमा फागुन २१ पछि देश कता जान्छ भन्ने चिन्ता छन् । २०८४ मा हुनुपर्ने निर्वाचन २०८२ मा गर्न त लागियो तर यो आवधिक निर्वाचनले वर्तमान समयको मागअनुसार निकास दिन्छ कि दिँदैन भन्ने गम्भीर प्रश्न छ । जेन–जी आन्दोलनका क्रममा भएका विभिन्न घटनामा छानबिन आयोगको … Continue reading ‘फागुन २१ को निर्वाचनबाट देश ट्रयाकमा आउँछ भन्ने ग्यारेन्टी छैन’