एक दिन टिकेन इन्ट्रान्स र ब्रिजकोर्स बन्द गर्ने निर्णय : शिक्षा मन्त्रालयको वेबसाइटबाटै पत्र गायब !

काठमाडौं– बालेन्द्र शाह नेतृत्वको संघीय सरकारले प्रवेश परीक्षा तयारी कक्षा (इन्ट्रान्स) र ब्रिजकोर्स बन्द गर्ने निर्णयको चर्को आलोचना भएको छ। त्यहीकारण शिक्षा मन्त्रालयले आफ्नो वेबसाइटबाट उक्त निर्णयसम्बन्धी पत्र नै हटाएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसमेतले विभिन्न तहका इन्ट्रान्स र ब्रिजकोर्स बन्द गर्ने निर्णयसम्बन्धी पत्र सार्वजनिक गरेका थिए । पोखरेलले सामाजिक सञ्जालमार्फत् उक्त … Continue reading एक दिन टिकेन इन्ट्रान्स र ब्रिजकोर्स बन्द गर्ने निर्णय : शिक्षा मन्त्रालयको वेबसाइटबाटै पत्र गायब !