प्रधानमन्त्रीलाई एमाले सांसदले भने : काम गर्न सबैसँग मिल्नुपर्छ, हाम्रो अध्यक्षलाई रिहा गर्नुस्

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा निर्वाचित सबै दलका सांसदहरूसँग संवाद थालेका छन्। उनले सोमबार कोशी र कर्णाली प्रदेशबाट निर्वाचित सबै दलका सांसदहरूसँग सिंहदरबारमा संवाद गरेका छन् । उनले अन्य प्रदेशका सांसदसँग पनि संवाद गर्दैछन् । प्रधानमन्त्रीले थालेको उक्त संवादलाई हर्क साम्पाङ नेतृत्वको श्रमसंस्कृति पार्टीले भने बहिष्कार गरिदिएको छ। प्रधानमन्त्रीले थालेको उक्त संवादमा राष्ट्रिय स्वतन्त्र … Continue reading प्रधानमन्त्रीलाई एमाले सांसदले भने : काम गर्न सबैसँग मिल्नुपर्छ, हाम्रो अध्यक्षलाई रिहा गर्नुस्