रास्वपाले दोहोर्‍याएन कांग्रेस-एमालेको त्यो गल्ती

काठमाडौं- तत्कालीन संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढालेर सत्ता सहकार्य गर्न २०८१ असार १७ गते ७ बुँदे सहमतिमा हस्ताक्षर गरे। ती सात बुँदे सहमतिअनुसार संसद्लाई प्रतिपक्षीविहीन जस्तै बनाएर सत्ताको घोडामा सवार यी दुई दलले २०८२ भदौ २४ गते जेन-जी आन्दोलनका बलमा दुईतिहाइको सरकार ढल्दासम्म कार्यान्वयनमा चासो … Continue reading रास्वपाले दोहोर्‍याएन कांग्रेस-एमालेको त्यो गल्ती