नयाँ सरकारसँग पनि डराएनन् कर्मचारी, ३० हजार घुससहित प्राविधिक सहायक पक्राउ

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको शक्तिशाली सरकारले भ्रष्टाचार, अनियमितता र घुसखोरीविरुद्ध कठोर कदम चालिरहँदा पनि कर्मचारीहरू घुस लिन पछि परेका छैनन्। त्यसकै एउटा उदाहरण काठमाडौंभित्रकै एकजना कर्मचारी बनेका छन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, बबरमहलमा कार्यरत एकजना प्राविधिक सहायक घुससहित सोमबार पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उक्त विभागको अनुगमन तथा निरीक्षण … Continue reading नयाँ सरकारसँग पनि डराएनन् कर्मचारी, ३० हजार घुससहित प्राविधिक सहायक पक्राउ