रोल्पाको थवाङमा जीप भिरमा खस्दा कम्तीमा १७ जनाको मृत्यु
काठमाडौं- रोल्पामा जिप दुर्घटना हुँदा कम्तीमा १७ जना यात्रुले ज्यान गुमाएका छन् । जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार थवाङ गाउँपालिका १ जलजलामा रुकुम पूर्वबाट जाँदै गरेको जिप दुर्घटनामा परेको हो । प्रहरीका अनुसार अहिले घटनास्थलमा उद्धारकार्य चलिरहेको छ । जिल्ला प्रहरी कार्यालय, रोल्पाका अनुसार यात्रुले भरिएको जिप सडकबाट ८०० मिटर तल भिरमा खसेर दुर्घटना भएको हो … Continue reading रोल्पाको थवाङमा जीप भिरमा खस्दा कम्तीमा १७ जनाको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed