रतुवा खोलामा बोराभित्र युवतीको शव, पहिचान खुल्न बाँकी
दमक- झापाको दमक नगरपालिका–१० सेतुमारीस्थित रतुवा खोलाको पुलमुनि बोराभित्र राखिएको अवस्थामा एक महिलाको शव फेला परेको छ। प्रहरीका अनुसार शनिबार बिहान करिब १०ः३० बजे घटनाबारे जानकारी प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। शव बोरामा बाँधिएको अवस्थामा रहेको र महिलाको कपाल तथा हात बाहिर निस्किएको देखिएको जनाइएको छ। मृतक अन्दाजी २० देखि २२ वर्ष उमेर … Continue reading रतुवा खोलामा बोराभित्र युवतीको शव, पहिचान खुल्न बाँकी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed