हिमपहिरोमा पर्नुअघि ब्रोड पिकको ५,८९१ मिटरमा देखिएको थियो निर्मल पुर्जाको लोकेशन

काठमाडौँ– पाकिस्तानको ८,०४७ मिटर अग्लो ब्रोड पिकमा आएको हिमपहिरोपछि सम्पर्कविहीन बनेका विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) को जीपीएस ट्र्याकले घटनाको रहस्य थप गहिरो बनाएको छ। सार्वजनिक भएको ट्र्याकिङ डाटाअनुसार हिमपहिरोपछि उनको अन्तिम सिग्नल करिब ५,८९१.७६ मिटर उचाइमा जुलाई ३० बिहान ५ः३३ बजे (स्थानीय समय) प्राप्त भएको देखिन्छ। यसअघि सार्वजनिक समाचारअनुसार निर्मल पुर्जासहित पाकिस्तानका … Continue reading हिमपहिरोमा पर्नुअघि ब्रोड पिकको ५,८९१ मिटरमा देखिएको थियो निर्मल पुर्जाको लोकेशन