निर्मल पुर्जाले लेखेका थिए, ‘ब्रोड पिक, सुरक्षित रूपमा माथि पुगेर फर्किन पाऊँ भन्नेबाहेक केही माग्दिनँ’

इस्लामाबाद (एएफपी)- पाकिस्तानको उत्तरी क्षेत्रमा रहेको ब्रोड पिक हिमालमा हिमपहिरो जाँदा विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा सहित १० जना आरोही सम्पर्कविहीन छन्। पाकिस्तानको अल्पाइन क्लबले बिहीबार राति उक्त जानकारी दिएको हो। अल्पाइन क्लब अफ पाकिस्तान (एसीपी) का अनुसार काराकोरम हिमशृङ्खलामा अवस्थित ८,०४७ मिटर अग्लो ब्रोड पिकमा आरोहण गरिरहेको टोली हिमपहिरोमा परेको हो। टोलीको नेतृत्व नेपालका … Continue reading निर्मल पुर्जाले लेखेका थिए, ‘ब्रोड पिक, सुरक्षित रूपमा माथि पुगेर फर्किन पाऊँ भन्नेबाहेक केही माग्दिनँ’