ब्रोड पिक हिमपहिरो : चारवटा शव भेटिए, नेपालीसहित बेपत्ता आरोहीको खोजी जारी

काठमाडौं- पाकिस्तानको काराकोरम हिमशृङ्खलास्थित ८,०४७ मिटर अग्लो ब्रोड पिक हिमाल आरोहणका क्रममा बिहीबार झरेको हिमपहिरोपछि बेपत्ता भएका नेपालीसहित विभिन्न देशका पर्वतारोहीहरूको खोजी तथा उद्धार कार्य जारी रहेको छ। पछिल्लो विवरणअनुसार घटनास्थलबाट चार जनाको शव फेला परेको छ। यद्यपि, ती शव कसका हुन् भन्ने राष्ट्रियता अहिलेसम्म पुष्टि नभएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री गनेस पौडेल (खडक … Continue reading ब्रोड पिक हिमपहिरो : चारवटा शव भेटिए, नेपालीसहित बेपत्ता आरोहीको खोजी जारी