चार वर्षपछि पूर्वमिस नेपाल उषाले डिभोर्सी श्रीमानसँग मागिन् २५ प्रतिशत अंश

काठमाडौं– पूर्वमिस नेपाल तथा अभिनेत्री उषा खड्गीले पूर्वपति जीपी तिमल्सिनासँग २५ प्रतिशत हिस्सा मागेकी छन् । २०७९ जेठ २६ गते उषा र जीपीको सम्बन्ध विच्छेद भएको थियो । जीपीले सोही वर्ष मंसिर १९ मा दोस्रो विवाह गरेका थिए । सम्बन्ध विच्छेद भएको चार वर्षपछि उनीहरूको पारिवारिक विवाद पुनः सतहमा आएको छ ।  उनले मंगलबार दिउँसो … Continue reading चार वर्षपछि पूर्वमिस नेपाल उषाले डिभोर्सी श्रीमानसँग मागिन् २५ प्रतिशत अंश