बालेन सरकारले सम्पत्ति शुद्धीकरणको क्षेत्रमा काम गरे ‘ग्रे लिस्ट’बाट बाहिरिन सक्छ नेपाल

काठमाडौं– बालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले सम्पत्ति शुद्धीकरणको क्षेत्रमा आवश्यक अनुसन्धान र कारबाही गरेमा नेपाल खैरो सूची (ग्रे लिस्ट)बाट छिट्टै बाहिर निस्कन सक्ने देखिन्छ ।  एक वर्ष अघिदेखि नेपाल फाइनान्सियल एक्सन टाक्स फोर्स (एफएटिएफ)को ग्रे लिस्टमा छ । बालेन सरकारले सय बुँदे कार्यसूचीमार्फत् अगाडि बढाउन थालेको भ्रष्टाचारविरोधी कदमले अब नेपाललाई यस सूचीबाट हट्न बल मिल्ने … Continue reading बालेन सरकारले सम्पत्ति शुद्धीकरणको क्षेत्रमा काम गरे ‘ग्रे लिस्ट’बाट बाहिरिन सक्छ नेपाल