एसियाली छनोट : दीपेन्द्रको कप्तानीमा रहेको नेपाल आज चीनसँग भिड्दै

काठमाडौँ – एसियाली खेलकुद छनोट अन्तर्गत आइतबार नेपालले पहिलो खेलमा चीनसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने यो प्रतिस्पर्धा आइतबार बिहान ७ः१५ बजे सुरु हुँदैछ । दुई समूह रहेको प्रतियोगिताबाट शीर्ष २–२ टोली एसियाली खेलकुदका लागि छनोट हुनेछन् । यस समूहमा नेपाल र चीनसँगै मलेसिया छन् । नेपाल क्रिकेट संघ क्यानले एसियाली खेलकुद छनोटका लागि दीपेन्द्रसिंह … Continue reading एसियाली छनोट : दीपेन्द्रको कप्तानीमा रहेको नेपाल आज चीनसँग भिड्दै