एसियन छनोट: नेपालले चीनलाई २२१ रनले हरायो
काठमाडौँ – एसियन गेम्स छनोटको पहिलो खेलमा नेपालले चीनलाई २२१ रनले हराएको छ । सिंगापुरमा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले चीनलाई सहजै हराएको हो । टस हारेर पहिला ब्याटिङ गरेको नेपालले पूरै २० ओभर खेल्दै दुई विकेटको क्षतिमा ३१३ रन बनाएको थियो । ३१४ रनको विशाल लक्ष्य पछ्याएको चीन १९ ओभर दुई … Continue reading एसियन छनोट: नेपालले चीनलाई २२१ रनले हरायो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed