राजनीति Archives | Page 1421 of 2041 | Khabarhub Khabarhub

एक वर्षमा माओवादी देशकै ठूलो पार्टी बन्ने दाबी

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले अबको एक वर्षमा माओवादी केन्द्र देशकै पहिलो र ठूलो पार्टी बन्ने बताएका छन् । विगतका केही वर्षमा पार्टी आन्तरिक समस्यामा अल्झेको भन्दै पौडेलले पार्टीभित्रका समस्याको समीक्षा गरेर सङ्गठन बिस्तारमा लागेको बताए । ‘हामीले संकल्प गरेका छौं,’ उहाँले भन्नुभयो, ‘अबको…