Live on
Your Voice, Your Power
काठमाडौँ - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले नेपाल र चीनबिचको सम्बन्धलाई आजको युगको चुनौतीसँग सहकार्य गर्दै अघि बढाउन चाहेको बताएका छन् । काठमाडौँको कलंकीस्थित एलआरआई स्कुलमा आयोजित पान्डा बुक कर्नर हस्तान्तरण समारोहलाई बुधबार सम्बोधन गर्दै मन्त्री पौडेलले परम्परादेखि कायम रहँदै आएको दुई देशको सम्बन्धलाई नयाँ ढङ्गले अघि बढाउन चाहेको बताएका हुन् । उनले…