Live on
Your Voice, Your Power
घरको मूल ढोकामा धेरै कुराहरू राख्नु हुँदैन भन्ने मान्यता नेपाली समाजमा चलिआएको छ । बुढापाकाहरूले घरको मूल ढोका अगाडि फोहोर जुत्ता चप्पल वा राख्नु हुँदैन भनेको त हामी सबैले सुन्दै आएका छौँ । वास्तु शास्त्र अनुसार घरको मूल ढोकाको विशेष महत्व हुन्छ किन भने मूल ढोकामा भगवानको सबैभन्दा पहिला कृपा दृष्टि पर्छ भन्ने मान्यता छ…