Live on
Your Voice, Your Power
काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबारसम्म नेपालका सात जिल्ला कोरोना संक्रमण मुक्त भएको जानकारी दिएको छ । मन्त्रालयका अनुसार भोजपुर, पाँचथर, धनकुटा, सङ्खुवासभा, रसुवा, मनाङ र मुस्ताङ कोरोना संक्रमण मुक्त भएका हुन् । यहाँ भएका सबै संक्रमित निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ । आइतबारसम्म ८ जिल्ला संक्रमणमुक्त रहेको भएपनि पछिल्लो २४ घण्टामा…