Live on
Your Voice, Your Power
रूपन्देही - सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्ड फेरि अवरूद्ध भएको छ । तानसेन नगरपालिका–८ मा पर्ने गौडेपुल नजिकै शुक्रबार राति खसेको पहिरो दुई दिन लगाएर पन्छाएर सञ्चालनमा आएको सडक फेरि अवरूद्ध भएको हो । पहिरो हटाएर आइतबार साँझ ५ बजेदेखि एकतर्फी सवारी साधन चलाइएकोमा फेरि सोही स्थानमा पहिरो खसेपछि सुचारू भएको तीन घण्टामै पुनः सडक अवरुद्ध…