समाचार Archives | Page 7182 of 8098 | Khabarhub Khabarhub

विश्वभर एकैदिन अहिलेसम्मकै धेरै २ लाख ३७ हजारमा कोरोना संक्रमण : डब्ल्युएचओ

काठमाडौं - विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले पछिल्लो २४ घण्टामा विश्वभर अहिलेसम्कै सबैभन्दा धेरै २ लाख ३७ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । डब्ल्युएचओलाई उद्धृत गर्दै रोयटर्सले जनाए अनुसार पछिल्लो २४ घण्टामा २ लाख ३७ हजार ७ सय ४३ जना संक्रमित भएका छन् । थपिएका संक्रमितमध्ये धेरै अमेरिका, ब्राजिल, भारत र दक्षिण अफ्रिकाका…