समाचार Archives | Page 7202 of 8098 | Khabarhub Khabarhub

बाढीपहिरोले एक दर्जनभन्दा बढी जिल्लामा सडक अवरूद्ध

काठमाडौं – बाढी पहिरोले मुलुकका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन् । सडक विभागका अनुसार एक दर्जनभन्दा बढी जिल्लामा बाढीपहिरोले क्षति पुर्‍याउँदा पूर्वपश्चिम, अरनिको र बीपी राजमार्ग अवरूद्ध भएका छन् । सिन्धुपाल्चोक, नवलपरासी, सिन्धुली, म्याग्दी, मकवानपुर, दैलेख, काभ्रे, रौतहट, प्यूठान, अछाम, लमजुङ, मुस्ताङ, मनाङ र सुर्खेतमा बाढीपहिराले सडक अवरुद्ध छ । अवरुद्ध सडक एकतर्फी नै…