Live on
Your Voice, Your Power
एजेन्सी – स्पेनिस ला लिगामा बार्सिलोनाले रियल भालाडोलिडलाई पराजित गरेको छ । शनिबार रातिको खेलमा बार्सिलोनाले भालाडोलिडको घरेलु मैदानमा १-० ले हराउँदै महत्त्वपूर्ण ३ अंक हासिल गरेको हो । बार्सिलोनाको जीतमा आर्टुरो भिडालले पहिलो हाफमा गरेको गोल नै निर्णायक सावित भयो । कप्तान लिओनेल मेस्सीले चलाखीपूर्ण ढंगले पेनाल्टी क्षेत्र नजिकबाट दिएको फ्लिक पासलाई भिडालले १५औँ…