समाचार Archives | Page 7205 of 8099 | Khabarhub Khabarhub

म्याग्दी बाढी-पहिरो अपडेट : मृतकको संख्या २० पुग्यो 

म्याग्दी- म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिकामा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका २० जनाको शव भेटिएको छ । बेपत्ताको खोजीमा परिचालन भएको नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, जनप्रतिनिधि र स्थानीयवासीले पहिरोले पुरिएको अवस्थामा उनीहरुको शव फेला पारेको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार हालसम्म धवलागिरि–६ मराङका ११, मालिका–७ बिमका आठ र रघुगङ्गा–६ ठाडाखानीका एक…