समाचार Archives | Page 8077 of 8100 | Khabarhub Khabarhub

श्रद्धान्जली दिन डा. बाबुराम भट्टराई पुगे टुँडिखेल

काठमाडौं– हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको पार्थिव शरीरमा श्रद्धान्जली व्यक्त गर्न पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई टुँडिखेल पुगेका छन् ।  नयाँ शक्ति पार्टी नेपालका संयोजक समेत रहेका भट्टराई धर्मपत्नी हिसिया यमीसहित श्रद्धान्जलीका लागि टुँडिखेल पुगेका हुन् ।