Live on
Your Voice, Your Power
एजेन्सी- अमेरिकी राष्ट्रपतीय निर्वाचनमा कुनै पनि धाँधली नभएको त्यहाँको संघीय निर्वाचन आयोगले प्रष्ट पारेको छ । संघीय निर्वाचन आयोगकी आयुक्त एलेन वेन्ट्राउवले सीएनएनसँगको कुराकानीमा अहिलेसम्म कुनै पनि धाँधलीको प्रमाण फेला नपरेको बताइन् । ‘बाहिर आएको हल्लामाझैँ निर्वाचनमा अवैध मतदान भएको बारे हालसम्म आयोगले कुनै प्रमाण प्राप्त गरेको छैन,' उनले भनिन् । तर, राष्ट्रपति डोनाल्ड ट्रम्पले…