समाचार Archives | Page 7409 of 8095 | Khabarhub Khabarhub

भारतबाट फर्किएका थिए कपिलवस्तुका तीन संक्रमित

कपिलवस्तु- कपिलवस्तुमा कोरोना संक्रमितको संख्या पाँच पुगेको छ । मायादेवी र शुद्धोधन गाउँपालिकाका थप तीन जनामा आज कोरोना संक्रमण पुष्टि भएको हो । मायादेवीले निर्माण गरेको क्वारेन्टिनमा रहेका ६५ जनाको स्वाब परीक्षण गर्दा तीन जनाको रिपोर्ट पोजेटिभ आएको हो । मायादेवी– २ अभिराव र –८ बिजुवाका १८ वर्षीय दुई तथा शुद्धोधन– ६ कर्माका १७ वर्षीय…