समाचार Archives | Page 940 of 8100 | Khabarhub Khabarhub

रास्वपा केन्द्रीय समिति बैठक जारी 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक बसिरहेको छ । पार्टी कार्यालय वनस्थलीमा जारी बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था र उपसभापति स्वर्णिम वाग्ले सहित १४ जना नेता चीन गएको विषयमा रिपोर्टिङ हुने एजेन्डा रहेको पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए । देशमा आएको बाढी पहिरोमा पीडितहरूलाई राहत रकम पनि प्रदान गर्न सक्ने रास्वपाको…