समाचार Archives | Page 946 of 8098 | Khabarhub Khabarhub

श्रीलंकामा दिसानायकेले राष्ट्रपतिको शपथ लिँदै गर्दा नेपाल छिरेका राजापाक्षे लुम्बिनी पुगे

काठमाडौं- कोलम्बोमा नवनिर्वाचित वामपन्थी रास्ट्रपति अनुरा कुमारा दिसानायकेले शपथ लिँदै गत असोज ७ गते काठमाडौं आइपुगेका श्रीलंकाका भगौडा पूर्वराष्ट्रपति गोटाबाया राजपक्षे शुक्रबार लुम्बिनी पुगेका छन् । श्रीलङ्काका पूर्वराष्ट्रपति राजापाक्षलाई लुम्बिनी विकास कोषले स्वागत गरेको छ । शुक्रबार गौतमबुद्धको जन्मभूमि लुम्बिनी पुगेका उनलाई कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे)ले स्वागत गरे । भेटमा उपाध्यक्ष डा.…