समाचार Archives | Page 947 of 8098 | Khabarhub Khabarhub

काभ्रेभिरमा पहिरो खस्दा बेँसीसहर-चामे सडक अवरुद्ध

मनाङ- मनसुन सक्रिय भएर परेको अविरल वर्षासँगै पहिरो खस्दा चामे–बेँसीसहर सडक अवरुद्ध भएको छ । लमजुङको मर्स्याङ्दी गाउँपालिका–४ काभ्रेभिरमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । काभ्रेभिरमा पहिरो खस्दा एक मात्र मनाङ आवतजावत गर्ने चामे–बेँसीसहर सडक अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी मात्रिका आचार्यले जानकारी दिइन् । 'मनाङ पर्यटकीय क्षेत्र भएकाले यति बेला पर्यटकको बढी आवतजावत…