समाचार Archives | Page 949 of 8097 | Khabarhub Khabarhub

अमेरिकी युद्धविरामको प्रस्ताव इजरायलले गर्‍यो अस्वीकार

लेबनान - अमेरिकाले इजरायल-लेबनान सीमामा भइरहेको युद्ध रोक्नका लागि तत्कालका लागि गरेको युद्ध विरामको प्रस्तावलाई इजरायलले अस्वीकार गरेको छ। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले युद्ध विराम हुनसक्ने भए पनि अहिले तत्कालका लागि सेना द्विविधामा नपर्न लागि निर्देशन गरेका छन्। नेतान्याहुले लक्ष्य पुरा नभएसम्म आक्रमण जारी राख्ने बताएका छन्। नेतान्याहुको यो घोषणाका बाबजुद धेरैको अनुमान इजरायल र…