समाचार Archives | Page 989 of 8095 | Khabarhub Khabarhub

कृषि विकासका लागि व्यवसायिकरण र यान्त्रिकरण आवश्यक : मुख्यमन्त्री आचार्य

देउखुरी–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कृषि क्षेत्रको विकासका लागि व्यवसायिकरण र यान्त्रिकरणको जरुरी रहेको बताएका छन्  । बिपी चिन्तन प्रतिष्ठान लुम्बिनी प्रदेशले दाङको लमहीमा आयोजना गरेको नेपालमा कृषि क्रान्ति, सम्भावना र चुनौती विषयक विचार गोष्ठीमा मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले व्यावसायिक कृषिका लागि कार्यक्रम अघि बढाए पनि युवा पुस्ता यसतर्फ आकर्षित हुन नसक्नु समस्याको रुपमा रहेको…