समाचार Archives | Page 990 of 8095 | Khabarhub Khabarhub

तनहुँमा सात सय सत्तरी साना उद्योग थपिए, राजस्वमा वृद्धि

तनहुँ– आर्थिक वर्ष २०८०-८१ मा पर्यटन तथा उद्योग कार्यालयमा सात सय ७० उद्योग थपिएका छन् । उद्योगतर्फ तीन सय ९८ र वाणिज्यतर्फ तीन सय ७२ उद्योग थपिएका हुन् । उक्त कार्यालयले आव २०७९-८० को तुलनामा आव २०८०-८१ मा १५ लाख कम राजस्व संकलन गरेको छ । आव २०७९-८० मा ६६ लाख चार हजार दुई सय…